nerude@wlink.com.np | ☎ 021-463032,462101                                                                                                                          Notices  |  Apply Job

Nerude Team
Sakcham Project
Signing Ceremony
Nerude & Sakcham
Buzz Vehicle
Saksham-Nerude Buzz Vehicle

Welcome to Nerude, a Leading Micro Finance Institution of Nepal. 

Nerude Laghubitta Bittiya Sanstha Ltd. is registered under the "Company Act 2063" with the Company Registrar's office of Nepal as a micro-finance institution in Biratnagar, Morang District. The registered code number of this organization is 989/063/64 dated March 4, 2007 (2063.11.10 Bikram Era). Nerude came into existence in May 23, 2007 (2064.02.09) with the establishment of its central office at Biratnagar in Eastern Region of Nepal. The Nepal Rastra Bank (NRB) has given the license for operating the transactions. The license number is "D" 12/063/64.

Read More...

  

Head Office 1

 

 प्रबन्ध संचालको भनाई

२०५४ सालदेखि एन.आर.डी.एस.सी. संस्थाको नाम बाट समाजमा वृहत् रुपले फैलिएको असमानता र विभेदपूर्ण पद्धतिबाट उपेक्षित हुन पुगेका ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरुको जीवनस्तरलाई माथि उठाउने प्रयासस्वरुप सुनसरीको देवानगंञ्ज शाखाबाट लघुवित्त कार्यक्रम सुरु भई वि.सं. २०६३ (सन् २००७) मा नेरुडे लघुवित्त विकास बैंक लिमिटेडमा सम्पूर्ण लघुवित्त कारोवार स्थानातरण भएको यस बैंकलाई नेपाल राष्ट्र बैंकको इजाजत नं. “घ” १२/०६३/६४ अनुसार  कारोबार गर्न इजाजत प्राप्त छ । ग्रामीण क्षेत्रमा रहेका गरीब जनताहरुको सामाजिक – आर्थिक जीवनस्तर माथि उठाउनु नै यस बैंकको मुख्य उद्देश्य हो । बङ्गलादेशको ग्रामीण बैंक वित्तीय प्रणालीको आधारभूत धारणा अनुसार यस बैंकले नेपालका ग्रामीण महिला समूहका सदस्यहरुलाई लघुवित्त सेवा तथा समुदाय विकास कार्यक्रमहरु संचालन गरिरहेको छ । पूर्वाञ्चलकै पहिलो लघुवित्त विकास बैंक रुपमा स्थापना भई बिराटनगरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले नेपालको पूर्वाञ्चल, मध्यमाञ्चल,पाच्छिमाञ्चल र मध्यपाच्छिमाञ्चलकाहाल २९ जिल्लाहरु मार्फत  आफ्नो सेवा विस्तार गरिसकेको छ । त्यसैगरी समुह बाहेकका ग्राहक सदस्यहरुलाई समेत सेवा प्रदान गर्न यस बैंकले भविष्यमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई सर्वसाधारण जनताको समेत निक्षेप परीचालन गर्ने योजना बनाएको छ ।

यो बैंकको जन्म गरीबी निवारणको उद्देश्यबाट प्रेरित भई केही स्वप्नजीवीहरुको समर्पणबाट प्रारम्भ भएको हो । एउटा गैरसरकारी संस्थाबाट आफ्नो कार्यक्रम शुरुवात गरी हाल यस बैंकलाई नेपालकै एउटा स्थापित राष्ट्र स्तरको बैंक बनाउन सहयोग पु¥याउने सम्पुर्ण संचालकहरु, कर्मचारीहरु, बुद्धिजिवीवर्गहरु लगायत यस बैंकलाई स्थापनाकाल देखि नै सहयोग पु¥याउने संङ्घसंस्था तथा नियमनकारी निकायहरुका सम्पूर्ण सदस्य महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहान्छु । साथै यस बैंकले भविश्यमा सम्पूर्ण ग्राहक सदस्यहरुको आवश्यकतालाई बुझी सोहि अनुसारको सेवा दिईरहने कुरामा समेत बिस्वस्त दिलाउन चाहान्छु ।

धन्यवाद

    

Our Branch Network

Saving

Nerude has replicated the Grameen Bank financial System. Its current loan products are designed for income generating activities (IGAs).

Read more...

Loan

Nerude has replicated the Grameen Bank financial System. Its current loan products are designed for income generating activities (IGAs).

Read more...

Insurance

Nerude has made livestock insurance compulsory as regards this loan product.Loans are secured and both the clients and organization are safe.

Read more...